गोंगबुबाट प्रहरीले बरामद गर्‍यो झन्डै ४ करोड नगद र सुनका गहना

गोंगबुबाट प्रहरीले बरामद गर्‍यो झन्डै ४ करोड नगद र सुनका गहना

देश दुनिया खबर
0 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँको गोंगबुस्थित एक घरबाट प्रहरीले झन्डै ४ करोड रुपैयाँ र सुनका गहना बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको बिशेष अप्रेशन अन्तर्गत प्रहरीले गोरखाका विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ३ करोड ५० लाख रुपैयाँ बरामद गरेको हो ।

श्रेष्ठको घरबाट उक्त नगद रकम सहित तयारी अवस्थाका गहना बरामद गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय