रास्वपाले गर्‍यो मन्त्री र सांसदको लेवी परिमार्जन, अब सांसदले १५ हजार र मन्त्रीले १८ हजार तिर्नुपर्ने

रास्वपाले गर्‍यो मन्त्री र सांसदको लेवी परिमार्जन, अब सांसदले १५ हजार र मन्त्रीले १८ हजार तिर्नुपर्ने

देश दुनिया खबर
0 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूको लेवी घटाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले लेवी परिमार्जन गरेको प्रवक्ता मनिष झाले बताए ।

उनका अनुसार सांसदहरूले अब १५, मन्त्रीले १८ र स्वकीय सचिवले २ हजार लेवी तिर्नुपर्नेछ । यसअघि बसेको रास्वपाको सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय राखेको थियो । मन्त्री र स्वकीयको लेवी भने यथावत् राखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय