तमानखोलामा पैसा बाडेको भन्दै सुनियोजित रुपमा गरिएको हर्कतमा कुनै सत्यता छैन – नेपाली

तमानखोलामा पैसा बाडेको भन्दै सुनियोजित रुपमा गरिएको हर्कतमा कुनै सत्यता छैन – नेपाली

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा, बुर्तिबाङ बाग्लुङ – जिल्लाको क्षेत्र न २ ख मा यहि मङ्सिर १४ गते हुन गइरहेको निर्बाचनमा आज तमानखोलामा संयुक्त बाम  गठबन्धनका नेताहरुको तर्फबाट पैसा बाडिएको र स्थानियले गाडी कब्जामा लिएको भन्ने समाचार झुट र बदनियत पुर्ण रहेको नेपाल कम्युनिस्ट पाटी (नेकपा) का नेता गोबिन्द नेपाली ले बताउनुभएको छ।

निर्बाचनमा भाग लिने दल बाट ८/८ जना बस्ने भनी गरिएको सर्बदलिय निर्णय र निर्बाचन आयोग सङ्गको समन्वयमा बसेको र त्यही अनुसार आफुहरु तमानखोला गाउपालिकामा बाटोमा रहेको समयमा अचानक नेपाली काङ्ग्रेसका केही युवाहरुले सुनियोजित रुपमा उक्त हर्कत गरि मिडिया मार्फत अफबाह फैलाएको बताउनुभयो । उहाले उक्त बिषयमा बिज्ञप्ती समेत जारी गर्ने तयारी भैरहेको बताउनुभयो।
त्यही बिषयमा क्षेत्र न २ क का साम्सद ले फेसबुक मार्फत उक्त कार्य पराजित मानसिकता को उपज भएको बताउनुभयो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय