मतदान शान्तिपूर्ण रूपमा सम्पन्न,७५.३९मतदान भयो !

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न,७५.३९मतदान भयो !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रामकृस्ण कंडेल,गुल्मी – गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नं.६ को वडाध्यक्षको उपनिर्वाचनमा कुल २०४८ मतदाता रहेकोमा १५४४(महिला ८७६र पुरुष ६६८) ७५.३९मतदान भयो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेद्वार गिरिप्रसाद सिंजाली र नेपाली काङ्ग्रेसका उम्मेद्वार वेदबहादुर दर्लामी बिच मुख्य प्रतिस्पर्धा रहेको यस निर्वाचनमा कसले बाजी मार्ने हो अनुमान गर्न निकै गारो छ ।अघिल्लो पटक निकै थोरै मतअन्तरमा हार जित भएकोले यो पटक के हुने हो केहि समय पर्खिदा नै उपयुक्त  होला । मतगणना आज सॉझ देखिनै हुने बताईएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय