बाग्लुङ बडिगाड २ मा सुर्य फहरायो २९२ मतान्तर ले ढालेन्द्र शेरचन बिजयी!

बाग्लुङ बडिगाड २ मा सुर्य फहरायो २९२ मतान्तर ले ढालेन्द्र शेरचन बिजयी!

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा, बाग्लुङ बडिगाड – जिल्लाको बडिगाड गाउपालिका वडा न २ मा खाली रहेको वडा अध्यक्ष पद मा आज भएको उपनिर्बाचन मा बाम गठबन्धन का सुर्य ध्वजाबाहक उम्मेदवार ढालेन्द्र शेरचन प्रतिद्वन्दी नेपाली काङ्रेस का उम्मेद्ववार डिल ब राना लाई २९२मतको फराकिलो मतान्तर ले पराजित गर्दै बिजय हासिल गर्नुभएको हो।

उक्त निर्बाचन मा बाम उम्मेदवार ढालेन्द्र शेरचन ले ७०४,नेपाली काङ्रेस का डिल ब राना ले ४१२सङ्घिय समाजबादी का हरिलाल राना को ६ मत रहेको छ भने १२ मत बदर भएको छ। उक्त स्थानमा तत्कालीन नेकपा एमाले बाटअध्यक्ष मा निर्बाचित बिष्णु भुषाल जिल्ला समन्वय समिती को उपप्रमुख पदमा निर्बाचित भएपछी उक्त स्थान खाली रहेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय