गुल्मीमा मृ*त्यु भयो भनेर कि`रिया बसेको ९ दिनमा एक व्यक्ति घर फर्किए !

गुल्मीमा मृ*त्यु भयो भनेर कि`रिया बसेको ९ दिनमा एक व्यक्ति घर फर्किए !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी, असार २७ । मृ`त्यु भयो भनेर परिवारले कि*रिया बसेको ९ दिनमा गुल्मीका १ जना पुरुष शनिबार जी*वितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका-५ श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जी*वितै भेटिएको शिलापत्र डट कमको लागि बिकास पराजुलीले खबर लेखेका छन् ।

श्यामचरण भण्डारी ९ दिनपछि जी*वितै भेटिएको छिमेकी मोती पौडेलले जानकारी गराए । सामान्य बिरामी खालका श्यामचरण भण्डारी केही दिनअघि रूपन्देहीको मणिग्रामबाट ह*राएका थिए ।

शिलापत्रमा विकाश पराजुलीले यो समाचार लेख्नुभएको छ ।

भिडियोमा हेर्नुहोस्

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय