सेलेना गोमेज र बिल मुर्रेको विवाहको कुरा ‘स्पोइलर’ मात्र

सेलेना गोमेज र बिल मुर्रेको विवाहको कुरा ‘स्पोइलर’ मात्र

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हलिउड गायिका तथा अभिनेत्री सेलेना गोमेजले वृद्ध अभिनेता बिल मुर्रेसँग विवाह गर्ने खवर अझै सेलाइसकेको छैन ।

फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा मुर्रे र सेलेनाबीचको कानेखुशी र त्यसपछि सेलेनाले इन्स्टाग्राममा मुर्रे र आफु विवाह गर्न लागेको स्टाटस पोष्ट गरेलगत्ते खवर उत्कर्षमा पुगेको थियो । जुन खबरले हलिउड सहित नेपालको मिडियामा पनि गर्मागर्मी बहस चलिरहेको छ ।

तर धेरैजसो फिल्मी समिक्षकहरुले भने कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको सेलेना अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरका लागि मात्र उनले मुर्रे र आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर विवाह गर्न लागेको कुरा पोस्ट गरेको बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय