गायक प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको निधन

देश दुनिया खबर
0 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीले प्रशान्तको दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको  जानकारी दिए ।

हृदयघातका कारण उनको निधन भएको बताइएको छ । इन्डियन आइडल विजेता बनेपछि तामाङ चर्चामा थिए । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनयसमेत गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय