राजनीति

सबै

धवलशम्सेरले किन छाडे पार्टी ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा.धवलशम्शेरले राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताएका छन् । बिहीबार आफू पक्षीय नेताहरुको भेलामा राणाले आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट

राप्रपामा विभाजन, महामन्त्रीसहित १८३ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी,

रविलाई भेटेपछि मोदीले भने- नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार बिहान नयाँदिल्लीमा भेटवार्ता भएको छ। भ्रमणको तेस्रो दिन मोदीले रविका लागि समय छुट्याएका हुन् । रविसँगको भेटपछि मोदीले

रिसाउँदै ओलीले भने- के को सम्पत्ति विवरण ? खरानी उठाएर सरकारले लैजाओस्

निर्वाचनपछि पहिलो पटक सार्वजनिक भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति निकै तिखो प्रहार गरिरहेका छन् । ओलीले आफ्नो सम्पत्ति खरानी बनाएको तर सम्पत्ति विवरण माग गरेको बताउँदै सरकारलाई आफ्नो सम्पत्ति खरानी उठाएर लान

लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका चार मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्। एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका

राज्यका संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् । पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

कांग्रेसले बनायो छाया सरकार, कसको जिम्मेवारी के छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कामकारबाहीको मूल्यांकन, निगरानी तथा संसदीय प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ। काँग्रेस संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा छाया सरकार निर्माण गर्ने निर्णय गरेको

अमर्यादित गतिविधि गर्ने प्रतिपक्षी दलका सांसदमाथि कारबाहीको तयारी

 सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख आर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले

रोचक

सबै

भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

एजेन्सी : भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो । रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी

यो साताको लोकप्रिय